मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि देशभरका सिनेमा घरमा लाग्दैछ ।भारतीय निर्देशक आकाश पाण्डेद्धारा निर्देशित तथा उतैका निर्माता संजय नरेन्द्र निर्मित सो सिनेमामा भारतकै अभिनेत्री मोनिका बेदीले मुख्य भूमिका निवार्ह गरेकी छिन् । तर निखिल र मोनिकाको उपस्थितिमा भब्य प्रिमियर गर्ने योजना बनाएको परिचय यूनिटले हिरो हिरोईनलाई उपस्थित गराउन नसक्दा प्रिमियरको माहोल निकै साधारण बन्यो ।काठमाण्डौको हिरारत्न सिनेमा घरमा आयोजित प्रिमियर शोमा मोनिका र निखिल बाहेक सिनेमा क्षेत्रका सिमित चलचित्रकर्मीको मात्र उपस्थिति थियो । अचानक आयोजना गरिएको प्रिमियरको निम्तो वितरक समेत रहेका सुनिल मानन्धरले अन्तिम समयमा थाहा पाउदा उनी पनि प्रिमियरको बिषयमा असन्तुष्ट रहे । Read More
प्रियिमरसंगै परिचयको दौड...

Date:
Subscribe to:
Posts (Atom)